फोटोफिचर
जनै पूर्णिमामा पशुपति क्षेत्रस्थित राम मन्दिरमा पूजाआजा गर्दै बटुक (तस्बिरहरु)
सोमबार, ०३ भदौ २०८१, ११ : २५

काठमाडौँ । आज रक्षाबन्धन अर्थात जनैपूर्णिमा । हिन्दु धर्माबलम्बीहरुले आज यो पर्व मनाउँदैछन् ।
सोही अवसरमा पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा त्यहाँका बटुकहरुले जनै पूर्णिमा मनाएका छन् ।
बटुकहरुले राम मन्दिरमा जनै फेर्नका लागि विधिवत् रूपमा पूजाआजा गर्दै गरेका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले विन्दालाई भने - चिठी नै नभए के को कारवाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर