सर्वोच्च अदालतबाट मनिष सिसोदियाले पाए जमानत
शुक्रबार, २५ साउन २०८१, ११ : ४१
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई जमानत दिएको छ । अदालतले सिसोदियालाई आफ्नो राहदानी बुझाउन भनेको छ । साथै १० लाख रुपैयाँको धरौटी बुझाउन पनि आदेश दिएको छ ।
यसअघि ट्रायल कोर्ट, हाईकोर्ट र सर्वोच्च अदालतले पटक पटक मनिष सिसोदियाको जमानत याचिका खारेज गरेका थिए । सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआई र त्यसपछि ९ मार्चमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।
सीबीआईले एक विज्ञप्ति जारी गरी सिसोदियालाई दिल्लीको मदिरा नीतिको पालनामा अनियमितता भएको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै