फोटोफिचर
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौँ ल्याइयो (तस्बिरहरु)
बुधबार, २३ साउन २०८१, १८ : ०७

काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहहरुको शव काठमाडौँ ल्याइएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी