आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षक किताबखानाको वेबसाइट ह्याक, एक लाख बढी शिक्षकको विवरण जोखिममा

बुधबार, २३ साउन २०८१, १३ : ०५
बुधबार, २३ साउन २०८१

काठमाडौँ । शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको हो ।

किताबखानाका प्रमुख युवराज पौडेलले केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले बनाउने काम गरिरहेको बताए ।

देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट ह्याक भएको हो । जसले गर्दा शिक्षकहरूको विवरण जोखिममा परेको छ  ।

किताब खानाको वेबसाइट ह्याक गर्दै ह्याकरले स्क्रिनमा पासकुल फोरडी राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप