काठमाडौँको ज्ञानेश्वरमा लाखौँको चोरी
मङ्गलबार, २२ साउन २०८१, १२ : ४८
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१ ज्ञानेश्वरमा सोमबार दिउँसो चोरी भएको छ । भैरव मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठामा चोरी भएको हो ।
ढोकाको ताला फोडेर नेपालीको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने