काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, १८ साउन २०८१, १४ : ३६
![काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा](https://npcdn.ratopati.com/media/news/home-ministry3_7LaH4QjhYq.jpg)
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २० गते उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका वामपन्थीलाई भुत्ते बनाउन यूएसएआईडीले लगानी गर्थ्यो
-
‘वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ’
-
माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो
-
१२ वर्षपछि पलुकिसी जात्रा
-
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते
-
१३ मापदण्डका आधारमा माओवादीले गर्यो नेताहरूको कार्य विभाजन