फोटोफिचर
काठमाडौँमा श्रावण मेला सुरु, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १८ साउन २०८१, १३ : ५५
![काठमाडौँमा श्रावण मेला सुरु, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/cover-srawan-mela_YczitUsKY5.jpg)
काठमाडौँ । काठमाडौँमा आजदेखि दुई दिने श्रावण मेला सुरु भएको छ । श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोसाकको बारेमा जानकारी दिने उद्देश्यका साथ श्रावण मेला सुरु भएको हो ।
यो मेला आजदेखि दरबारमार्गमा रहेको अन्नपूर्ण प्याभिलियनमा सुरु भएको छ ।
मिस नेपाल २०१३ इशानी श्रेष्ठले उद्घाटन गरेको यो मेला शनिवारसम्म चल्नेछ । मेलामा मेहेन्दी बुथ, गेम स्टल, फुड स्टलका साथै लाइभ म्युजिक पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन