बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरामा कपास उद्योगमा आगलागी

बिहीबार, १७ साउन २०८१, १२ : ३२
बिहीबार, १७ साउन २०८१

पोखरा ।  पोखरामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको हो । 

पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । 

आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् । उद्योगमा रहेका कपास, कपडा र मेसिन सहित घरमा क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप