फोटोफिचर
नक्सा पास नभएका टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिरहरु)
बिहीबार, १७ साउन २०८१, ११ : ४८

काठमाडौँ । ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ । बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदाेबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो ।
मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन तस्करीको मुद्दामा अभिनेत्रीले पाइनन् जमानत
-
अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु
-
संघीय संसद सचिवालय चालकले १२ वर्षदेखि गाडी चलाएनन्, बल्ल कारबाही प्रक्रिया अघि बढ्यो
-
यस्तो छ ‘कर्मा’मा मुकुनको लुक्स
-
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
-
होलीको अवसर पारेर ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ रिलिज