फोटोफिचर
नक्सा पास नभएका टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिरहरु)
बिहीबार, १७ साउन २०८१, ११ : ४८
काठमाडौँ । ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ । बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदाेबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो ।
मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)