नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
बुधबार, १६ साउन २०८१, १५ : ५४
_pQ7V4QHj8B.jpg)
प्युठान । प्युठानको सामुदायिक वनमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनमा शङ्कास्पद वस्तु फेला परेको हो ।
उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको नेपाली सेनाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी