न्युरोडमा सुरु भयो तार भूमिगत गर्ने काम, तस्बिरहरू
मङ्गलबार, १५ साउन २०८१, १६ : ५२
काठमाडौँ । न्युरोड क्षेत्रको विशालबजार- इन्द्रचोक खण्डमा अहिले बिजुलीको तार भूमिगत गर्ने काम चलिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने काम सुरु गरेको हो ।
सो क्षेत्रमा केही साता अघिदेखि काठमाडौँ महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको थियो । तर, विवाद भएपछि त्यसलाई रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारका नाममा ठगी बढेपछि तीन बुँदे ट्राभल एड्भाइजरी जारी
-
सुदूरपश्चिमबाट देशभर सर्दै मौसम बदली, खपिनसक्नु चिसो बढ्ने
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप