लिबियाले ७ सयभन्दा बढी आप्रवासीहरूलाई नाइजर र इजिप्ट पठायो
आइतबार, १३ साउन २०८१, ११ : ०६

लिबिया । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो ।
आप्रवासीहरूको संख्या ७ सयदेखि ७५० को बीचमा रहेको विभागका सुरक्षा मामिला अधिकारी मोहम्मद ब्रेडाले बताए । २०११ मा नेता मुअम्मर गद्दाफीको निधनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ ।
लिबियाका आन्तरिकमन्त्री इमाद अल–ताराबेल्सीले जुलाईको शुरुमा लिबियामा हाल विदेशी नागरिकहरूको संख्या लगभग २।५ मिलियन छ । जसमध्ये अधिकांशले प्रवेश भिसा बिना लिबियाको सीमाना पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले