लिबियाले ७ सयभन्दा बढी आप्रवासीहरूलाई नाइजर र इजिप्ट पठायो
आइतबार, १३ साउन २०८१, ११ : ०६
लिबिया । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो ।
आप्रवासीहरूको संख्या ७ सयदेखि ७५० को बीचमा रहेको विभागका सुरक्षा मामिला अधिकारी मोहम्मद ब्रेडाले बताए । २०११ मा नेता मुअम्मर गद्दाफीको निधनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ ।
लिबियाका आन्तरिकमन्त्री इमाद अल–ताराबेल्सीले जुलाईको शुरुमा लिबियामा हाल विदेशी नागरिकहरूको संख्या लगभग २।५ मिलियन छ । जसमध्ये अधिकांशले प्रवेश भिसा बिना लिबियाको सीमाना पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास