काभा च्याम्पियनसिपमा तेस्रो भएर फर्कियो नेपाली टोली, तस्बिरहरू
बिहीबार, १० साउन २०८१, १४ : १३
![काभा च्याम्पियनसिपमा तेस्रो भएर फर्कियो नेपाली टोली, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/woman-u20_YWQUeteYKf.jpg)
काठमाडौँ । माल्दिभ्समा आयोजित काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी भएर नेपाली महिला भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।
मंगलबार आयोजक माल्दिभ्सलाई पराजित गर्दै चार टोली सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । प्रतियोगितामा किर्गिस्तान र श्रीलंका पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म