शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुद्धनगरको पुल भासियो

बिहीबार, १० साउन २०८१, १३ : ५३
बिहीबार, १० साउन २०८१

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ ।

पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।

buddhanagar bridge (1)buddhanagar bridge (2)buddhanagar bridge (3)buddhanagar bridge (4)buddhanagar bridge (5)buddhanagar bridge (6)buddhanagar bridge (7)buddhanagar bridge (8)buddhanagar bridge (9)buddhanagar bridge (10)buddhanagar bridge (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप