टोखामा दिनदहाडै चोरी
मङ्गलबार, ०८ साउन २०८१, १३ : १९
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-८ मा सोमबार दिउँसो चोरी भएको छ । गैरीगाउँस्थित मदन भण्डारीको घरमा चोरी भएको हो ।
कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रुपैयाँ गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेल अगावै क्वार्टरफाइन प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प