रास्वपाले दर्ता गरायो विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव (पूर्णपाठ)
सोमबार, ०७ साउन २०८१, १७ : ३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।
रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र विन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको हो ।
प्रस्तावमार्फत उनीहरूले जनताको जीवन सुरक्षाको दायित्व बहन, मौलिक हक–अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्मा छलफल गर्नुपर्ने कारण खुलाएका छन् ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने
-
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
-
फ्राईडे रिलिज : देशभर ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा
-
दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
-
७ वर्षमा द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत
-
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन : बालेन