बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बनेपामा टीभीएसको नयाँ शोरूम

आइतबार, ०६ साउन २०८१, १९ : १२
आइतबार, ०६ साउन २०८१

काठमाडौँ ।  निर्वेद मोटर्स प्राइभेट लिमिटेडले काभ्रेको बनेपामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । 

निर्वेद  मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ ।  जसमा विभिन्न  टीभीएस मोडेलहरू उपलब्ध कम्पनीले जनाएको छ । 

 त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बनेपामामा टीभीएस उत्साहीहरूलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध  गराउने प्रतिबद्धता निर्वेद  मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले  जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप