बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले उठायो एक वर्षमा १ अर्ब ७५ करोड राजस्व

आइतबार, ०६ साउन २०८१, १८ : १३
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ । २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले १ अर्ब ८८ करोड १४ लाख सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९–०८० को तुलनामा ट्राफिक जरिवाना बापत सङ्कलन गरिने राजस्व रकम घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप