आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
ड्रेस टु इम्प्रेस, तस्बिरहरू

ड्रेस टु इम्प्रेस, तस्बिरहरू

आइतबार, ०६ साउन २०८१

काठमाडौँ । ड्रेस टु इम्प्रेसको १० औँ संस्करण फेसन सो सम्पन्न भएको छ । सो कार्यक्रम आईआईएफटी स्कुल अफ फेसन डिजाइङद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको हो ।

आईआईएफटी बागबजार र कुमारीपाटीका १३० बढी सहभागी विद्यार्थीद्वारा आफै तयार गरेका पहिरन लगाएर विद्यार्थी आफै र्‍याम्पमा प्रस्तुत भएका थिए ।

dress to impress (1)dress to impress (2)dress to impress (3)dress to impress (4)dress to impress (5)dress to impress (6)dress to impress (7)dress to impress (8)dress to impress (9)dress to impress (10)dress to impress (11)dress to impress (12)dress to impress (13)dress to impress (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया