शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमतीमा नयाँ सरकार नबन्दासम्म जम्कट्टेलले नै कार्यसञ्चालन गर्ने

आइतबार, ०६ साउन २०८१, १६ : ३९
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार नबन्दासम्म शालिकराम जम्कट्टेलले नै कार्य सञ्चालन गर्नेगरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।  प्रमुख प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा ३ बमोजिम जम्कट्टेलले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका हुन् ।

आजै जम्कट्टेलले विश्वासको मत नपाउने भएसँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

bagamati

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप