बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटन प्रवर्द्धन

मनै लोभ्याउने ऐना पहरा झरना (तस्बिरहरू)

शनिबार, ०५ साउन २०८१, १० : २३
शनिबार, ०५ साउन २०८१

तनहुँ । ऐना पहरा झरना, जसले पछिल्लो समय पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ ।  ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ । 

बर्खा याममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड भिड लाग्ने गरेको  छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ । हेरौँ न्युज बैंक नेपालले खिचेका ऐना पहरा झरनाका केही तस्बिरहरुः

aina pahara jharana (1)aina pahara jharana (2)aina pahara jharana (4)aina pahara jharana (5)aina pahara jharana (6)aina pahara jharana (7)aina pahara jharana (8)aina pahara jharana (9)aina pahara jharana (10)aina pahara jharana (11)aina pahara jharana (12)aina pahara jharana (13)aina pahara jharana (14)aina pahara jharana (15)aina pahara jharana (16)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप