डुवान
गएरातिको वर्षाले डुब्यो राष्ट्रिय सभा गृह (तस्बिरहरू)
बिहीबार, ०३ साउन २०८१, ०९ : ५९
![गएरातिको वर्षाले डुब्यो राष्ट्रिय सभा गृह (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/shavagirha-duban-(8)_Hre7r1z9Cp.jpg)
काठमाडौँ । गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ ।
यहाँ काठमाडौँ महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म