सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधबार, ०२ साउन २०८१, ०६ : ४७
बुधबार, ०२ साउन २०८१

काठमाडौँ ।  मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ ।  बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप