नयाँ सरकार
ओली सरकारमा ऐनबहादुर शाहीलाई अन्तिम वरीयता
सोमबार, ३१ असार २०८१, १२ : ०८
![ओली सरकारमा ऐनबहादुर शाहीलाई अन्तिम वरीयता](https://npcdn.ratopati.com/media/news/ain_oN1T3OPFgH.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कांग्रेस नेता ऐनबहादुर शाही ठकुरी वनमन्त्री बनेका छन् । उनको ओली सरकारमा अन्तिम वरीयता रहेको छ ।
उनी मुगुबाट निर्वाचित सांसद हुन् । पहिलो पटक मन्त्री बनेका उनी कांग्रेसभित्र शेरबहादुर देउवा निकटका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन