नयाँ सरकार
लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने
सोमबार, ३१ असार २०८१, १० : ४२
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।
उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए ।
भण्डारीले डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि सोही मन्त्रालय सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
-
गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु
-
लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
-
रामेछापमा फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
-
कोशी प्रदेश सरकारले माओवादीका पालामा ल्याएको बजेट पुनरावलोकन गर्ने
-
वरुणको नक्कली भ्याट प्रकरण : सञ्चालकहरूले स्वीकारेका थिए कर छली