बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
पोषणसम्बन्धी जनचेतना जगाउन प्रदर्शनी, तस्बिरहरू
खानपान

पोषणसम्बन्धी जनचेतना जगाउन प्रदर्शनी, तस्बिरहरू

आइतबार, ३० असार २०८१

ललितपुर । ललितपुरको किष्ट अस्पतालमा पोषणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘फुड एण्ड न्युट्रिसन अवेरनेस एक्जिविसन’ को आयोजना गरिएको छ । नेपालमा पौष्टिक खाना र पोषणको महत्त्व बुझाउनका लागि यो एक दिने प्रदर्शनीको आयोजना गरिएको हो ।

khana diet exhibition (1)

‘बिरामीहरूलाई उहाँहरूको रोग अनुसार खान हुने र नहुने खानेकुराको बारेमा जानकारी दिनको लागि यो आयोजना गरेका हौँ । कतिपय बिरामीले कुनै पनि खानेकुराको पौष्टिकता थाहा नपाइ त्यो खानेकुरा बार्ने गर्नुहुन्छ । तर कतिपय अवस्थामा ती खानेकुरामा उहाँहरूलाई आवश्यक पौष्टिक तत्त्वहरू हुन्छन् । यही कुराको बारेमा जानकारी दिन यो प्रदर्शनीको आयोजना गरिएको हो,’ क्लिनिकल डाइटिसियन सन्जिला स्रेष्ठले भनिन् ।

khana diet exhibition (2)khana diet exhibition (3)khana diet exhibition (4)khana diet exhibition (5)khana diet exhibition (6)khana diet exhibition (7)khana diet exhibition (8)khana diet exhibition (9)khana diet exhibition (10)khana diet exhibition (11)khana diet exhibition (12)khana diet exhibition (13)khana diet exhibition (14)khana diet exhibition (15)khana diet exhibition (16)khana diet exhibition (17)khana diet exhibition (18)khana diet exhibition (19)khana diet exhibition (20)khana diet exhibition (21)khana diet exhibition (22)khana diet exhibition (23)khana diet exhibition (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया