राजनीति
प्रचण्डलाई खुमलटारमा स्वागत, तस्बिरहरु
शुक्रबार, २८ असार २०८१, १९ : ०५
![प्रचण्डलाई खुमलटारमा स्वागत, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/prachanda_waiqG56RRB.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार गएका छन् । प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरेका हुन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।