आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कतारका राजदूत ढकालद्वारा पुस्तक हस्तान्तरण

सोमबार, २४ असार २०८१, २३ : १०
सोमबार, २४ असार २०८१

काठमाडौँ ।  कतारका राजदूत नरेशविक्रम ढकालले दूतावासको सभाहलमा रहेको नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन् । राजदूत ढकालले नेपाली, अङ्ग्रेजी साहित्य र कुटनितिक विषयका ५० प्रति पुस्तक हस्तान्तरण गरेका हुन् । 

नेपाली  डायस्पोरा अन्तर्गत कतारमा रहेका नेपालीहरूको पठन संस्कृतिको उन्नयनका लागि  पुस्तकालयमा पुस्तक हस्तान्तरण गर्दा पुस्तकप्रति रुचि हुनेहरुका लागि उपयोगी हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप