प्राकृतिक प्रकोप
कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध
आइतबार, २३ असार २०८१, १४ : ५९

सुर्खेत । कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुर्याउँदा विद्युत् अवरुद्ध भएको हो ।
कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका हुन् ।
विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम