बलान नदीमा फसेका ६ किसानको उद्धार
आइतबार, २३ असार २०८१, १२ : १७
राजविराज । सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि
-
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
-
सिटी र आर्सनलको पुनरागमन जित
-
ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै
-
प्रेस काउन्सिलले निकाल्यो पहिलो अंग्रेजी प्रकाशन, ‘एयर बुक’ बजारमा
-
मुनीको प्रेरणामा अस्ट्रेलियाको विजयी सुरुवात