शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
डुब्यो टेकु दोभान, तस्बिरहरू
डुबान

डुब्यो टेकु दोभान, तस्बिरहरू

शनिबार, २२ असार २०८१

काठमाडौँ । काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो ।

teku dovan (1)

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

teku dovan (2)teku dovan (3)teku dovan (4)teku dovan (5)teku dovan (6)teku dovan (7)teku dovan (8)teku dovan (9)teku dovan (10)teku dovan (11)teku dovan (12)teku dovan (13)teku dovan (14)teku dovan (15)teku dovan (16)teku dovan (17)teku dovan (18)teku dovan (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया