काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि सुरु भएको वर्षा शनिबारसम्म निरन्तर जारी छ । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरूमा जलस्तर बढेको छ ।
बाढीसँगै सही क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ । यस क्रममा बल्खुको सुकुमबासी बस्ती पनि डुबानमा परेको छ । त्यहाँको तरकारी बजारमा समेत पानी पसेको छ। हेरौँ तस्बिरहरू :
१ प्रतिक्रिया