शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रकृतिक प्रकोप

दर्कियो पानी, उर्लिए बागमती र विष्णुमती (तस्बिरहरू)

शनिबार, २२ असार २०८१, ०९ : २८
शनिबार, २२ असार २०८१

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी  वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा  जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् । 

शुक्रवार रातिदेखि परेको पानीका कारण काठमाडौँका मुख्य नदीहरूको बहाव बढेको छ । बागमती र विष्णुमती नदीको जल सतह बढेको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । फलतः नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

kathmandu badi (2)kathmandu badi (3)kathmandu badi (4)kathmandu badi (5)kathmandu badi (6)kathmandu badi (7)kathmandu badi (8)kathmandu badi (9)kathmandu badi (10)kathmandu badi (11)kathmandu badi (12)kathmandu badi (13)kathmandu badi (14)kathmandu badi (15)kathmandu badi (16)kathmandu badi (17)kathmandu badi (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप