आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

बिहीबार, २० असार २०८१, १९ : ४७
बिहीबार, २० असार २०८१

सुर्खेत । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप