शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

यु– २० छनोट कार्यक्रम : १०५ जना खेलाडी दोस्रो चरणमा

बुधबार, १९ असार २०८१, २२ : ००
बुधबार, १९ असार २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको यु– २० उमेर समूहका खेलाडीको केन्द्रीय छनोट कार्यक्रममा १०५ जना खेलाडी दोस्रो चरणमा पुग्न सफल भएका छन् । बुधबार एन्फाले छनोट भएका १०५ जना खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।

अर्को चरणमा पुग्ने खेलाडीहरुलाई बिहीबार बिहान ९ः ३० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आवश्यक खेल सामग्रीसहित उपस्थित हुन एन्फाले अनुरोध समेत गरेको छ ।
 

दोस्रो चरणमा पुग्न खेलाडीहरुको नाम (सूची) :

aaa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप