टीआरसी सहजीकरण संयन्त्रको बैठक सुरु
बुधबार, १९ असार २०८१, १३ : ०१
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि गठन बनाइएको संयन्त्रको पहिलो बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा रहेको नेकपा एमाले संसदीय दलको कार्यालयमा जारी रहेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी छन् ।
यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भएका थिए । संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
-
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा
-
मस्कको डजलाई संवेदनशील वित्तीय भुक्तानीसम्म पहुँच
-
मेजर जनरल इयाल जामिरलाई नेतन्याहूले बनाए सेना प्रमुख
-
नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण