शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
राजनीति

यस्तो छ रविले बैठकमा रोकेको मुकुल ढकालको प्रस्ताव (पूर्ण पाठसहित)

बुधबार, १९ असार २०८१, १२ : ३२
बुधबार, १९ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप