बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने

सोमबार, १७ असार २०८१, १८ : ५३
सोमबार, १७ असार २०८१

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आफूमा गाभ्ने (एक्वायर) भएको छ । दुई संस्थाबिच भएको एक्विजिशन (गाभ्ने/गाभिने) सहमति भएकोमा नियामक नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई वित्तीय संस्था छिट्टै मर्जरमा जाने भएका हुन् ।

यी दुई संस्था आगामी असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने भएका छन् । समता संयुक्त संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम सर्वसाधारणको लागि मर्जर सम्बन्धी जानकारी गराइएको केन्द्रीय बैंकले जनाएको छ । 

samata gharulu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप