वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी
सोमबार, १७ असार २०८१, १७ : २८

वीरगन्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैंकको शाखामा अपराह्न आगलागी भएको हो ।
बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै
-
सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन
-
एसपीए कैलाली प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समीकरण पूरा
-
वर्तमान सरकार लुटतन्त्रलाई लुकाउन बनेको हो : महतो
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतिले पारित
-
‘टग अफ वार’ प्रतियोगिताको तेस्रो संस्करण फागुन १६ गतेदेखि