फोटोफिचर
मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू)
शुक्रबार, १४ असार २०८१, १४ : १०

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ । शुक्रबार एमालेका नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा सङ्घले सो कार्यक्रमको सुरुवात गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी सो अभियानको सुरुवात गरेका छन् ।
हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा