आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

शुक्रबार, १४ असार २०८१, १२ : २४
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप