चीनको उत्कृष्ट गुणस्तरको जीएसी मोटर्स नेपाली बजारमा
बिहीबार, १३ असार २०८१, १६ : ४६
काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्राण्ड जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्स मार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ AION Y SUV को नेपाली बजारमा लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो।
जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको छ भने अनुसन्धान र विकास र प्रविधिमा संसारभर प्रसिद्ध छ। ब्राण्डले यूएईमा "उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड" र नाइजेरियामा " अटोमोबाइल इन्टरप्राइज अफ द एअर " जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।
अब, जीएसी मोटर्सले AION Y मार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
-
स्पेनलाई ‘अन्तिम’ टुर्नामेन्ट जिताएर यात्राको विट मार्न चाहान्छन् नाडाल
-
प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
-
प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
-
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
-
१० बजे, १० समाचार