गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
बुधबार, १२ असार २०८१, १० : २१
काठमाडौँ । गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर गरिएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् ।
यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल पनि सञ्चालकको रुपमा नियुक्त भएका छन् ।
सञ्चालक समितिमा दुई जना सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समितिमा अध्यक्षमा दीपक पाण्डेय, सञ्चालकहरुमा अनिल रेग्मी, संजु प्रसाद जैसवाल तथा स्वतन्त्र सञ्चालकमा महेश प्रसाद काफ्ले र नैना नेपाल ढकाल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल