नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय
मङ्गलबार, ११ असार २०८१, २१ : ००

काठमाडौँ । खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ ।
कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए । नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई
-
जनकपुरमा चिकित्सक सम्मेलन सुरु
-
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू
-
१७ देशका ४९ चलचित्रसहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
स्थानीय पाठ्यक्रममा मातृभाषा समावेश नहुँदा चिन्ता