संसद् बैठक
बजेट पारितपछि संसद्का कुर्सी खाली, तस्बिरहरू
मङ्गलबार, ११ असार २०८१, १५ : ५१

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसद्का कुर्सी खाली भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
बजेट पारित भएपछि पनि प्रतिनिधिसभा बैठक जारी छ । तर सांसदहरू भने बैठक छाडेर बाहिरिएपछि संसद्का कुर्सी खाली भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक