डोल्पाको फोक्सुण्डोमा खोलामा डुबेर दुई बालिकाको मृत्यु
शनिबार, ०८ असार २०८१, २० : ३१

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।
प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
-
भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
-
‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला
-
आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
-
मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
-
म्याग्दीबाट ‘माइतीघर’को छायाङ्कन सुरु