वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु
शनिबार, ०८ असार २०८१, १३ : ०३

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको छ । शनिवार वीरगन्ज पार्टी प्यालेसमा महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको हो ।
नगर सभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । नीति तथा कार्यक्रम नगरसभाबाट पास भइसकेपछि बजेटको रूपमा प्रस्तुत गरिनेछ । उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट प्रस्तुत गर्नेछन् ।
महानगरले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको महानगर स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक