तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको फुटबल खेल
शुक्रबार, ०७ असार २०८१, १८ : ५१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले १० औँ महाधिवेशनका अवसरमा फुटबल खेलको आयोजना गरेको छ । शुक्रबार एकीकृत समाजवादीले सातदोबाटोस्थित एन्फा खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो ।
समाजवादी पार्टी (सेतो) र जनसंगठनका (रातो) बिचमा फुटबल खेल भएको छ । पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरुले फुटबल खेलेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै
-
संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु