तस्बिरमा हेर्नुहोस् सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता
बुधबार, ०५ असार २०८१, १७ : ५४
_QbLfAvDgS9.jpg)
काठमाडौँ । लैनचौरको कभर्ड हलमा सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता चलिरहेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिता बुधबार पनि जारी रहेको हो ।
प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरीसहित प्रादेशिक टोलीहरू सहभागी छन् ।